|
आज दशौ दिनमा नेपाललाई दुर्इ स्वण सहित दुर्इ रजत र दुर्इ कास्य पदक प्राप्त
08 Feb 2010
मोहन घले : बंगलादेशको ढाकामा जारी सागको दशौं दिन नेपालले उसु र करातेमा आज स्वर्ण पदक जितेको हो । ढाकाबाट ३ सय किलोमिटर टाढा रहेको सिलेटमा आज विहान भएको उसुको थाउलोतर्फताइची छ्वानमा ८ दशमलव ८५ अंक बटुल्दै बिनिता महर्जनले स्वर्ण पदक जितेकी हुन् । सो स्पर्धामा भारतले रजत र श्रीलंकाले कास्य जितेका छन् ।
तमु साँस्कृतिक प्रतिष्ठानले एसएलसीका सर्वोत्कृष्ठलाई पुरस्कृत, तीन श्रष्टालाई अभिनन्दन, वीस विद्यार्थीलाई छात्रवृत्ति घोषणा
08 Feb 2010
तमु साँस्कृतिक प्रतिष्ठान नेपालले एसएलसीमा सर्वोत्कृष्ठ अंक प्राप्त गरेका ४ जना तमु विद्यार्थीलाई आज पुरस्कृत गरेको छ ।
नेपालले आज २ रजत र २ कास्य सहित ३ पदक
08 Feb 2010
बङ्गलादेशको ढाकामा जारी ११ औं दक्षिण एसियाली खेलकुद सागको नवौं दिन नेपालले आज २ रजत र २ कास्य सहित ३ पदक जितेको छ । त्यस्तै नेपालले एउटा कास्य पक्का गरेको छ । नेपालले आज उसुमा रजत र तेक्वान्दोमा रजत र कास्य तथा टेबल टेनिसमा कास्य पदक जितेको हो ।
आठौ दिन पनि आएन स्वर्ण रजत
08 Feb 2010
अहिले सम्म स्वर्ण रजत जित्न नसकेका नेपाली खेलाडीहरुले बंगलादेशमा जारी एघारौ सागको आठौ दिन पनि नेपालीहरुलाई स्वर्ण रजत पदक दिलाउन सकेनन् ।
पुलिसद्वारा आहा गोल्डकपमा हृयाटि्रक, आर्मी उपविजेतामै सीमित
06 Feb 2010
पुलिसको भाग्यमा फेरी एकपटक आहा गोल्डकपको उपाधि लेखिदाँ नेपाल सेनाको आर्मी क्लब दोस्रो पटक उपविजेतामा चिक्त बुझाएको छ । |