» News

 

 Â» News Headlines

+ Govt to urge United Nations to reduce UNMIN role in Nepal

+ Rift in UDMF comes to fore

+ Maoist lawmaker convicted of murder but free

+ Landslide obstructs Prithvi Highway

+ गुरुङ भेला सम्पन्न

+ नृत्यमा माया र तिजगीत प्रतियोगितामा नदिपुर व्युटिसियन समुह प्रथम

+ तिहारपछि मुलुकमा संकट आउनेमा सचेत रहन आग्रह

+ एपिएफको बिजयी सुरुवात

+ माटा फेयरमा सरकारको सहभागिता नहुनु दःखदायी, अध्ययन, अवलोकन भविष्यको लागि फाईदा, पोखरमा "नाटा फेयर" गरीने..

+ लाहाचोकको दलित पक्की विद्यालय भवनको शिलान्यास

more news

Govt to urge United Nations to reduce UNMIN role in Nepal
06 Sep 2010

KATHMANDU: he government is likely to send a letter to the United Nations tomorrow requesting the Security Council to extend UN Mission in Nepal’s term by three or four months with reduced mandate, according to sources at the Prime Minister’s Office.

Rift in UDMF comes to fore
06 Sep 2010

KATHMANDU: The alliance of four Madhes-based parties — United Democratic Madhesi Front —today failed to take a joint decision on voting in the sixth round of prime ministerial polls.

Maoist lawmaker convicted of murder but free
06 Sep 2010

Ananta Raj Luitel/KATHMANDU: A UCPN-Maoist leader, who has been moving freely despite being convicted of murder by the Supreme Court in January, could be jailed for life and have his Constituent Assembly membership terminated. Balkrishna Dhungel was convicted by the apex court on January 3, but has been moving freely due to the lax execution on part of the state.

Landslide obstructs Prithvi Highway
06 Sep 2010

CHITWAN: The Prithivi Highway remains obstructed since Monday morning following landside at Simaltal at Kabilas VDC-6 of Chitwan on the Muglin-Narayangadh stretch of the highway.

गुरुङ भेला सम्पन्न
05 Sep 2010
गुरुङहरुको साझा संस्था तमू हृयूल छोंज धीं गुरुङ राष्ट्रिय परिषदको प्रथम राष्ट्रिय पार्ष भेला गत १८ र १९ गते राजधानीमा सम्पन्न भएको छ ।

नृत्यमा माया र तिजगीत प्रतियोगितामा नदिपुर व्युटिसियन समुह प्रथम
05 Sep 2010
नेपाली महिलाहरुको महानपर्व हरितालिका तिजको अवसरमा हङकङ व्युटी ईन्स्टिच्यट आज पोखरामा आयोजना गरेको नृत्य प्रतियोगितामा माया पुन र तिज गीत प्रतियोगितामा नदिपुर व्युटिसियन समुह प्रथम हुदै पाँच पाँच हजार रुपैयाबाट पुरस्कृत भएका छन ।

तिहारपछि मुलुकमा संकट आउनेमा सचेत रहन आग्रह
05 Sep 2010
मातृका यादवको नेतृत्वमा रहेको नेकपा माओवादीसँग पार्टी एकताको सैद्धान्तिक सहमति जनाएको जनमोर्चा नेपालको पोखरामा सम्पन्न तेस्रो राष्ट्रिय सम्मेलनबाट भरत दाहालको नेतृत्वमा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ

एपिएफको बिजयी सुरुवात
05 Sep 2010
पोखरा मालेपाटन स्थीत सशस्त्रको कालीका गण -एपिएफ एको टोलीले पोखरामा जारी र्सवाधिक पुरस्कार राषि भएको सेभेन ए साइड फुटबल प्रतियोगितामा बिजयी सुरुवात गरेको छ ।

माटा फेयरमा सरकारको सहभागिता नहुनु दःखदायी, अध्ययन, अवलोकन भविष्यको लागि फाईदा, पोखरमा "नाटा फेयर" गरीने..
05 Sep 2010
क्वालालम्पुरको पुत्र वर्ल्ड ट्रेड सेन्टरको ठूलो हल, लहरै राखेका पर्यटन प्रबर्धनका स्टलहरु, अनि खचाखच दर्शक, कोहि टूर प्याकेज बेच्नमा व्यस्त र कोहि बुकिङमा व्यस्त थिए ।

लाहाचोकको दलित पक्की विद्यालय भवनको शिलान्यास
05 Sep 2010
कास्कीको लाहाचोक स्थित दलित विद्यार्थी मात्रै अध्ययन गर्ने जनजागरण प्राविमा थप भवन निर्माण हुने भएको छ ।

स्वर्ग जस्तै गाँउ माछापुच्छ्रे को विमोचन
05 Sep 2010
माछापुच्छ्रे हिमालको काखमा रहेको कास्कीको माछापुच्छ्रे गाविसको रमणीय स्थललाई समेटेर तयार पारिएको "र्स्वर्ग जस्तै गाँउ माछापुच्छे्र" गीतको भिडियो क्यासेट आज घाचोकमा एक कार्यक्रमका बीच विमोचन गरिएको छ ।

पोखरामा ठूलो धनराशीको सेभेन ए साइड फुटबल आज देखि सुरु, उद्घाटन खेलमा आयोजको जित
05 Sep 2010
महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा पोखरामा आज देखि र्सवाधिक पुरस्कार राषि भएको सेभेन ए साइड फुटबल प्रतियोगिता सुरु भएको छ ।

पोखरामा ठूलो धनराशीको सेभेन ए साइड फुटबल आज देखि सुरु, उद्घाटन खेलमा आयोजको जित
05 Sep 2010
महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा पोखरामा आज देखि र्सवाधिक पुरस्कार राषि भएको सेभेन ए साइड फुटबल प्रतियोगिता सुरु भएको छ ।

सैनिक आवासियले पहिलो पटक शहिद स्मृति कपको उपाधि जित्यो
05 Sep 2010
सैनिक आवासिय महाबिद्यालयले कास्की जिल्ला व्यापी पाँचौं अन्तरमावि स्तरीय सहिद भीमसेन दाहाल स्मृति रनिङ्ग कप फुटबलको उपाधि जितेको छ ।

गजबै रहेछ मलेसिया
05 Sep 2010
नेपाल पर्यटन वर्ष२०११ को सर्न्दर्भमा पोखरा र समग्र नेपालको प्रकृति र संस्कृतिको प्रवर्धन गर्न हिंडेको नाटा प्रमोशनल टूर २०१० को भ्रमण टोलि शनिवार मलेसिया पुगेको छ ।

Round six PM poll to repeat same old story
05 Sep 2010

KATHMANDU: It’s almost certain the sixth round of the prime ministerial election slated for tomorrow will also be inconclusive. The search for a new prime minister has failed five times since PM Madhav Kumar Nepal resigned on June 30.

The Gulf, a hub of labour exploitation
05 Sep 2010

KATHMANDU: Gulf countries are fast turning into destinations for women trafficking even though government policy does ‘not encourage’ women to seek jobs there.

NHRC to carry out exhumation in Janakpur
05 Sep 2010

JANAKPURDHAM: Exhumation will be carried out in the area where five local youths were buried after killing them during conflict period.

Acharya asks UML to give up neutrality stance
05 Sep 2010

LAMJUNG: Nepali Congress (NC) central member Narahari Achayra said the country has been taken hostage due to delay in the formation of new government, adding the parties staying neutral should take up the responsibility of the consequences resulted from the situation.

पहिलो पटक बालोदय र सैनिक आवासिय फाईनलमा प्रवेश
03 Sep 2010
बालोदय बोर्डिङ स्कुल र सैनिक आवासिय महाबिद्यालय पोखरामा जारी कास्की जिल्ला व्यापी पाँचौं अन्तरमावि स्तरीय सहिद भीमसेन दाहाल स्मृति रनिङ्ग कप फुटबल प्रतियोगिताको पहिलो पटक फाईनलमा प्रबेस गरेका छन् ।

« Previous Page - 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 95 96 97 98 99 100 101 102 103 104 105 106 107 108 109 110 111 112 113 114 115 116 117 118 119 120 121 122 123 124 125 126 127 128 129 130 131 132 133 134 135 136 137 138 139 - Next Page »

top

 
» Advertisement

» Others Links

- News of Nepal
- The Himalayan Times
- Ekanpur
- Online Khabar
- Nepal News

Copyright © 2006 NayaNews.com, All Rights Reserved powered by: www.pokharacity.com Web Counter: